संस्कृति झल्किएको बाग्लुङ महोत्सव (फोटो फिचर)

2065
views

सीतारामा थापा
बाग्लुङ । बाग्लुङ महोत्सवको माहोल तात्दै गएको छ । मोहत्सवमा स्थानिय कला, जातिय संस्कृति, बाजागाजा, गितनाच, खेल, प्रर्दशनीमा राखिएका मयुर, युवा तगा, बाल खेलकुद, कृषि प्रर्वद्धनको लागि प्रर्दशनी, भलिबल प्रतियोगिता, विभिन्न विद्यालय, धार्मिक परम्परा प्रर्दशनि, लोक गित, स्टल प्रर्दशनीले दर्शकहरु निकै तानेको छ ।

महोत्सवमा गरिएको यसपालिको व्यवस्थापनले व्यापार र बाणिज्य प्रर्वद्धनका साथै भ्रमण बर्षलाई टेवा पुर्याएको छ । यद्यपी बाग्लुङ महोत्सव अञ्चल स्तरीयसम्म बन्न नसक्दा भने उद्योग, लघु उद्योग र कृषि तथा स्थानिय पर्यटन प्रर्वद्धनमा चुनौति थपेको छ ।

तस्विर, तगा संकलनः सीताराम थापा