काभ्रेमा भेटिए दुई संक्रमित, संक्रमितको संख्या २७८

560
views

काठमाडौं, ३, जेठ । काभ्रेका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जनामा कोरोना पोजेटिभ देखिएको हो ।

जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।