त्रिविमा लामो समय तालावन्दी हुनुमा गृहमन्त्री दोषी ः खगराज अधिकारी

321
views

२५ जेष्ठ २०७९ । नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद खगराज अधिकारीले त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म तालाबन्दी हुनुमा गृहमन्त्री बालकृष्ण खाँण दोषी भएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै अधिकारीले गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी गरिएको आरोप लगाएका हुन । तालाबन्दी गर्न लगाउनेले सुशासनको कुरा गर्नु लज्जासरम भएको वताए ।