अन्याय अत्याचार बिरुद्ध लड्ने प्रयास

1016
views

     मुक्तक

सबीता शर्मा
अन्याय अत्याचार बिरुद्ध लड्ने प्रयास हो मेरो ।
जलिरहेको आगो निभाउन खट्ने प्रयास हो मेरो ।।

सकेसम्म म सङ्गै समाज र देश बदल्नु छ यहाँ ।
भ्रष्टचार,शोषणको लडाईबाट नहट्ने प्रयास हो मेरो ।।

                         कुनपा–१२, हाल पोखरा