हिजो धोएको सेतो तन्ना

1212
views

गजलका चार सेर
हरहर वास्ना आयो रूम्मा को आथ्यो र आज ।
हिजो अस्ति हुन्थ्यो गुम्मा को आथ्यो र आज।।

हिजो धोएको सेतो तन्ना रातै भाको रैछ ।
कुन्ले गर्यो कति चुम्मा को आथ्यो र आज ।।

यति फेर्छौ तिम्ले साइनो कपडा के फेर्छौ ।
हुन कि अर्कै आफ्नै छुम्मा को आथ्यो र आज ।।

अठत्र सय धुप दिप बाल्ने भन्दै हिंड्छौ यार।
थपिए दुई आज जुम्मा को आथ्यो र आज ।।
         निर्मल पौडेल -एन पि घायल, पर्वत