लामाचौरमा मोटरसाइकल चोरी

984
views

गोबिन्द तिमिल्सिना
हेमजा, २५ असार । पोखरा १९ लामाचौरको चितेपानीमा बासुदेब आचार्यको घरबाट आज राति मोटरसाइकल हराएको छ ।

ग ५ प ५८४४ नम्बरको मोटरसाइकल आफ्नै घरबाट हराएको हो । मोेटरसाइकल के कसरी हराएको भन्ने अझैसम्म थाहा भएको छैन् ।

गत बर्ष चैतमा कास्की प्रहरीले बाइक चोर्ने गिरोहलाई पक्राउ गरेको थियो । त्यसपछि चोरीमा कमी आएता पनि गएरातिबाट फेरी मोटरसाईकल चोरीको घटना दानेहोरीएको छ ।