स्रोता दर्शकमा ‘ढाँचा पार्यो नभने’ (भिडियो सहित)

1179
views

नम्रता शर्मा । पछिल्लो समयमा स्रोता दर्शकमाझ लोकप्रिय रुपमा उदाइरहेका गायक एवं सञ्चारकर्मी कृष्ण अखेली र गायिका सरस्वती लामिछानेको ‘ढाँचा पार्यो नभने’ गित बजारमा आएको छ ।

अखेली र लामिछानेको ‘भिर्ने झोलामा’ गीतको अपाार सफलतापछि बजारमा आएको ‘ढाँचा पार्यो नभने मेरो माया छ भने’  गित सरस्वती लामिछानेको युवट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सर्जक शिव अखेलीको शब्द, लयमा सजिएको उक्त गितमा कृष्ण विके भाञ्जाले एरेञ्ज गरेका छन् भने गितमा मोडल सुनिल क्षेत्री र प्रेरणा आचार्यले अभियन गरेका छन ।

पर्वत, बाग्लुङ पोखराका चर्चित स्थानहरुमा छायाँकन गरिएको गितमा म्युजिक भिडियोको निर्देशन सुनिल क्षेत्रीले र म्युजिक भिडियोको सम्पादन जनता डिजिटल फिल्मस मार्फत अमृत चापागाईले गरेका छन ।