दुईसय करोड त्याग गरि बने, सन्यासी

119
views


भारत गुजरातको सावरकाठा जिल्लामा एक दम्पत्ती आफ्नो भएको दुईसय करोड रुपया त्यागगरेर सन्यासी बनेका छन् । सो जिल्लाका भावेशभाइ भंडारी दम्पत्ती संसारिक मोह त्यागगरि जैन दिक्षा लिने घोषणा गरेका छन् ।
उनका १७ वर्षिय छोरा र १९ बर्षिय छोरीले पनि दुइवर्ष पहिले सन्यासभई दिक्षा लिएका थिए ।
दम्पत्तीको विल्डी कन्टक्सन व्यवसाय गर्दथे, फेब्रुवरीमा रथमा चढेर आफुसग भएको पैसा देखि मोवाईल एसीसम्म सहरभरि बाढ्दै, सबैथोक छोडेर उनीहरु सन्यासभई दिक्षा लिन लागेका एजेन्सीहरुले बताएका छन् ।