भिसा अवधी सकिएपछि चीनमा ४४ नेपाली महिला अलपत्र

972
views

चीन । चीनमा ४४ जना नेपाली महिला अलपत्र परेका छन् । चीनको ल्याबोनिङ प्राप्तस्थित गार्मेन्ट उद्योगमा काम गर्न पुगेका महिला भिसा अबधि सकिएपछि अलपत्र परेका हुन् ।

अलपत्र महिलाले बेइजिङस्थित दूतावाससँग उद्दार गरी घर फर्कने वातावरण बनाइदिन माग गरेका छन् । उनीहरु काठमाडौं गौशालास्थित कम्पास रिक्रुटमेन्टवाट चीन पुगेको बताइएको छ ।